चितवन र बारामा मतगणना शुरु, तनहुँमा रास्वपाका वाग्लेको फराकिलो अग्रता

चितवन /यही वैशाख १० गते भएको उपनिर्वाचनमा सर्वाधिक चासोको क्षेत्र रहेको चितवन क्षेत्र नम्बर २ कोे मतगणना अहिले दिउँसो १ बजेदेखि शुरु भएको छ । केही समयअघि बसेको सर्वदलीय बैठकमा भएको सहमति अनुसार मतगणना गर्ने सहमति भएपछि मतगणना प्रारम्भ भएको हो । सो कुराको जानकारी जिल्ला निर्वाचन अधिकारी भिमसेन कार्कीले गराएका हुन् । नेपाली काँग्रेस … Continue reading चितवन र बारामा मतगणना शुरु, तनहुँमा रास्वपाका वाग्लेको फराकिलो अग्रता